Add

Add

अनौठो सम्झौता



मकवानपुर स्थित सम्पूर्ण लायनहरुको सहयोगमा " बाल अपाङ्ग अस्पताल" स्थापना गर्ने सम्बन्धि सम्झौता शनिबार सम्पन्न भएको छ । मकवानपुर स्थित सम्पूर्ण लायन्स तथा लियोहरुको संयुक्त पदस्थापना कार्यक्रममा उक्त अस्पताल स्थापनार्थ गठन भएको समितिको संयोजक र उपसंयोजक बीच उक्त सम्झौता भएको हो । 

एकै पक्षका दुई पदाधिकारीहरु बीच आपसी सम्झौतामा दस्तखत भएको सम्भवत यो पहिलो हो । सम्झौता भनेको दुई पक्ष बीच हुने नियम,प्रचलन र आवश्यकता विपरित एउटै पक्षका दुई अधिकारीहरुले दस्तखत गरेको कार्य अनौठो सम्झौताको रुपमा देखिएको छ । उक्त सम्झौतामा चुरेहिल अस्पतालले पनि सहयोग गर्ने बुझिएको छ ।



No comments

Powered by Blogger.