सेन्चुरी
कमर्शियल बैंक लिमिटेडले १०:४ को अनुपातमा साउन १६ गते देखि असोज २ गते सम्मका
लागि सिभिल क्यापिटल मार्केट मार्फत हकप्रद शेयर निष्कासन गरेको छ ।
मुक्तिनाथ
विकास बैंकले १०:४ को अनुपातमा भदौ ४ गते देखि असोज ८ गते सम्मका लागि एनआईबीएल
क्यापिटल मार्केट मार्फत आफ्नो हकप्रद शेयर निष्कासन गरेको छ ।
अरुण
फाइनान्स लिमिटेडले १:१ को अनुपातमा भदौ ६ देखि असोज ९ गते सम्मका लागि ग्लोबल
आईएमई क्यापिट मार्फत आफ्नो हकप्रद शेयर निष्कासन गरेको छ ।
कावेली
विकास बैंक लिमिटेडले २:१ को अनुपातमा भदौ १८ देखि असोज २१ गते सम्मका लागि ग्लोबल
आईएमई क्यापिट मार्फत आफ्नो हकप्रद शेयर निष्कासन गरेको छ ।
सिन्धु
विकास बैंक लिमिटेडले १०:८ को अनुपातमा भदौ १८ देखि असोज २२ सम्मका लागि एनआईबीएल
क्यापिटल मार्केट मार्फत आफ्नो हकप्रद शेयर निष्कासन गरेको छ ।
जनरल
फाइनान्स लिमिटेडले १:१.२५ को अनुपातमा भदौ २७ देखि असोज ३० गते सम्मका लागि
ग्लोबल आईएमई क्यापिट मार्फत आफ्नो हकप्रद शेयर निष्कासन गरेको छ ।
मेगा
बैंक नेपालले १०:६.५ को अनुपातमा भदौ २७ देखि असोज ३० गते सम्मका लागि नबिल
इनाभेष्टमेंट बैंकिंग लिमिटेड मार्फत आफ्नो हकप्रद शेयर निष्कासन गरेको छ ।
समिट
माइक्रोफ़ाइनान्स डे. बैंकले १:१ को अनुपातमा भदौ २९ देखि कार्तिक १ गते सम्मका
लागि सानिमा क्यापिटल लिमिटेड मार्फत आफ्नो हकप्रद शेयर निष्कासन गरेको छ ।
जेबिल्स
फाइनान्स लिमिटेडले १:१ को अनुपातमा असोज १ गते देखि कार्तिक ५ गते सम्मका लागि
सनराइज क्यापिटल लिमिटेड मार्फत आफ्नो हकप्रद शेयर निष्कासन गरेको छ ।
आरएसडीसी
लघुवित्त वित्तीय संस्थाले १:२ को अनुपातमा असोज २ गते देखि कार्तिक ५ गते सम्मका
लागि एनआईबीएल क्यापिटल मार्केट मार्फत आफ्नो हकप्रद शेयर निष्कासन गरेको छ ।
किसान
माइक्रोफ़ाइनान्सले १००:२४.२२ को अनुपातमा असोज ४ देखि कार्तिक ७ गते सम्मका लागि
सिभिल क्यापिटल मार्केट मार्फत आफ्नो हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।
एक्सेल
डेभलपमेन्ट बैंक लिमिटेडले २:१ को अनुपातमा असोज १८ देखि कार्तिक २१ गते सम्मका
लागि एक क्यापिटल लिमिटेड मार्फत आफ्नो हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।
No comments