Add

Add

शेयर अपडेट

v  अल्पाइन डेभलपमेन्ट बैंक लिमिटेडले ३:२.०८ को अनुपातमा हकप्रद शेयर असार २५ गते देखि साउन २९ गते सम्मका लागि एनएमबी क्यापिटल लिमिटेड मार्फत निष्कासन गरेको छ ।
v  रिलायबल माइक्रोफ़ाइनान्सले २:१ अनुपातमा हकप्रद शेयर असार २५ गते देखि साउन २९ गते सम्मका लागि सीबीआईएल क्यापिटल लिमिटेड मार्फत निष्कासन गरेको छ ।
v  हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले १:१.६६६७ को अनुपातमा हकप्रद शेयर असार २८ गते देखि साउन ३१ गते सम्मका लागि एनएमबी क्यापिटल लिमिटेड मार्फत निष्कासन गरेको छ ।
v  लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले १:१ को अनुपातमा हकप्रद शेयर असार ३० गतेदेखि भदौ १ गते सम्मका लागि सीबीआईएल क्यापिटल लिमिटेड मार्फत निष्कासन गरेको छ ।
v  सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले १:१.३ को अनुपातमा हकप्रद शेयर ३० गतेदेखि भदौ १ गते सम्मका लागि एनएमबी क्यापिटल लिमिटेड मार्फत निष्कासन गरेको छ ।
v  कन्चन डेभलपमेन्ट बैंक लिमिटेडले १०:३ को अनुपातमा हकप्रद शेयर ३० गतेदेखि भदौ १ गते सम्मका लागि ग्लोबल आईएमई क्यापिटल मार्फत निष्कासन गरेको छ ।
v  माछापुछ्रे बैंक लिमिटेडले १०:१.२ को अनुपातमा हकप्रद शेयर साउन ५ गतेदेखि भदौ ७ गतेसम्मका लागि एनएमबी क्यापिटल लिमिटेड मार्फत निष्कासन गरेको छ ।
v  कन्काई विकास बैंक लिमिटेडले १:२.१४ को अनुपातमा हकप्रद शेयर साउन ९ गतेदेखि भदौ ११ सम्मका लागि सिद्धार्थ क्यापिट मार्फत निष्कासन गरेको छ ।
v  सेन्चुरी कमर्शियल बैंक लिमिटेडले १०:४ को अनुपातमा हकप्रद शेयर साउन १६ गतेदेखि भदौ १८ गतेसम्मका लागि सिभिल क्यापिटल मार्केट मार्फत निष्कासन गरेको छ ।
v  सानिमामाई हाइड्रोपावरले १:१ को अनुपातमा हकप्रद शेयर साउन २७ गतेदेखि भदौ २९ गतेसम्मका लागि सनराइज क्यापिटल लिमिटेड मार्फत निष्कासन गर्ने भएको छ ।
v  मुक्तिनाथ विकास बैंकले १०:४ को अनुपातमा हकप्रद शेयर भदौ ४ गतेदेखि असोज ८ गतेसम्मका लागि एनआईबीएल क्यापिटल मार्केट्स मार्फत निष्कासन गर्ने भएको छ ।


No comments

Powered by Blogger.