अल्पाइनको विशेष साधारण सभा सम्पन्न
अल्पाइन
डेभलपमेन्ट बैंक सेन्चुरी कमर्सियल बैंकमा आभिने सम्बन्धमा आइतबार विशेष साधारण
सभा सम्पन्न भयो । अल्पाइन बैंकका अध्यक्ष सुदर्शन प्रसाद अधिकारीको अध्यक्षतामा
सम्पन्न भएको उक्त विशेष साधारण सभामा अल्पाइनको १०० कित्ता शेयर बराबर सेंचुरीको
९३ कित्ता शेयर हुने गरी संचालक समितिले पेश गरेको प्रस्तावलाई विशेष साधारण सभाले
पारित गरेको छ । 
अल्पाइन
बैंकको आ.व. २०७३/७४ को वित्तीय विवरण पेश गर्दै अध्यक्ष अधिकारीले बचत परिचालन १
अर्ब ९४ करोड रुपैयाँ, कर्जा बाँकी १ अर्ब ५७ करोड रुपैंयाँ र संचालन मुनाफा करिब
१० करोड रुपैयाँ भएको जानकारी सभालाई गराउनु भएको थियो । 
 
 
 
 
 
 
 

No comments