दोहोरो कर लिन नपाउने
संविधान कार्यान्वयनमा जुटेको सरकारले राजस्वका
विषयमा विशेष व्यवस्थासहितको प्रावधान राखी दोहोरो कर लिन नपाउने व्यवस्था गर्न
लागेको हो । स्थानीय सरकार,
प्रदेश र कतिपय केन्द्रले लिने दोहोरो
करको अन्त्यका लागि एकल प्रशासनको व्यवस्था लागू हुने भएको छ ।
यसलाई मूर्त रूप दिन कानुनी व्यवस्था गर्न लागिएको
अर्थ मन्त्रालयले जनाएको छ । दोहोरो करको व्यवस्थापन गर्न एकल प्रशासनको व्यवस्था
हुने बताएको छ । ऐनको मस्यौदा हाल कानुन मन्त्रालयमा रहेको र यो व्यवस्था
कार्यान्वयनमा आएपछि विशेष अवस्थामाबाहेक दोहोरो कर लगाउन नपाईने बुझिएको छ ।
सरकारले पहिलोपटक तीन तहको बजेट ल्याउन लागेकाले
आगामी आर्थिक वर्षदेखिको बजेटमा क्रमभंग हुने विज्ञहरुको भनाइ छ ।
 
 

 
 
 
 
 

No comments