सेयर बजारबारे हल्लाको पछि नलाग्न निर्देशन
नेपाल धितोपत्र बोर्डले सेयर
लगानीकर्तालाई अनावश्यक हल्लाको पछि नलाग्न आग्रह गरेको छ ।
पछिल्लो समयमा विभिन्न सञ्चार
माध्यम, अनालइन
पोर्टल, फेसबुक
तथा ट्विटर जस्ता सामाजिक सञ्जलामा अनधिकृत आंकलन र अनुमानका आधारमा समाचार विचार
आएको भन्दै यस्ता हल्लाको पछि नलाग्न सतर्कता गराएको हो ।
लगानीकर्ताहरुले यस्ता हल्लाको
पछि लाग्नु भन्दा सम्बन्धीत कम्पनीको कार्य सम्पादन स्थिती, लाभाशं
घोषणा, हकप्रद
सेयर घोषणा, भावी
योजना लगायतका विषयमा अधययन गरेर लगानीकगर्न आग्रह गरेको छ । 
 
 
 
 
 
 
 

No comments