वन वेल्ट, वनरोडमा नेपालीको सहमति
चीन
भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले बेइजिंग स्थित नेपाली राजदुतावासमा
आयोजित एक कार्यक्रममा चिनिया राष्ट्रपतिको अवधारणा अनुरुपको एशिया तथा युरोपका ६०
वटा राष्ट्रहरु जोड्ने वन वेल्ट, वनरोड परियोजनामा नेपालको समर्थन रहेको उल्लेख
गरेका छन् । चीनको उक्त प्रस्तावमा लावान्वित हुने अधिकांश देशहरु भई सकेतापानी
भारत भने सशंकित रहेको बुझिएको छ । उक्त प्रस्तावमा प्रधानमंत्री दाहालले मौखिक
रुपमा समर्थन जनाएता पनि औपचारिक सम्झौतामा भने यस पटकको भ्रमणमा हस्ताक्षर हुन
नसक्ने बताइएको छ ।
नेपाल
जस्तो भूपरिवेष्ठित मुलुकलाई चीनको प्रस्तावित वन वेल्ट,वनरोड परियोजनाबाट प्रशस्त
व्यापारिक फाइदाहरु भइ नेपालको आर्थिक विकासमा ठूलो योगदान पुग्ने देखिन्छ ।

No comments