अल्पाइन बैंकका अध्यक्ष सम्मानि
नागरिक
एकता समाज, काठमान्डौले अल्पाइन बैंकका अध्यक्ष सुदर्शन प्रसाद अधिकारीलाई गत
शनिबार भृकुटीमण्डप स्थित पर्यटन बोर्डको सभाहलमा एक भव्य कार्यक्रमा आयोजना गरी
सम्मान गरेको छ । उक्त सम्मानले अधिकारीलाई विगत लामो समय देखि अत्यन्तै निष्ठा र समर्पणका
साथ आर्थिक विकास, संचार र सामाजिक क्षेत्रमा अतुलनीय योगदान गरे बापत "
विशेष सेवा सम्मान – २०७४ " बाट सम्मान गरेको हो । उक्त सम्मान पत्र
कार्यक्रमका प्रमुख अतिथी एवंम् पूर्व मंत्री परिषदका अध्यक्ष सम्माननीय श्री
खिलराज रेग्मीले प्रदान गर्नु भएको थियो । श्री अधिकारी यस पत्रिकाका प्रकाशक/
सम्पादक तथा नलेज भिलेज नेपालका कार्यकारी
निर्देशक समेत हुनुहुन्छ ।



No comments